काठमाडौँ - नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । उनीहरू विजय गच्छदार, चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य, दिव्यश्वरी शाहलाई पछि पार्दै उपसभापतिमा निर्…