कर्पोरेट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई इट एण्ड ड्रिङ्क रेष्टुरेन्टमा छुट

इकागज | बैशाख १२, २०७९

काठमाडौं –महालक्ष्मी विकास बैंक लिमिटेड र कमानेमा अवस्थित इट एण्ड ड्रिङ्क रेष्टुरेन्ट बिच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात बैंकको डेबिड कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्नुहुने ग्राहकले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । 

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरूबाट जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

एनएमबि बैंकले सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण

इकागज | बैशाख १२, २०७९

काठमाडौं – एनएमबि बैंकले सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ ।...

नेपाल टेलिकमले सदर चिडियाखानाका जनावर पन्छीका लागि आहारा प्रयोजन गर्ने

इकागज | बैशाख १२, २०७९

काठमाण्डौ – नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण को...

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाको प्रवर्द्धनका लागि सम्झौता

इकागज | बैशाख १२, २०७९

काठमाडौं – नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरूको प्रवर्...

प्रयोगकर्ताको सेक्युरिटीलाई थप बलियो बनाउदै भाइबरले सुरु गर्यो ’टू स्टेप भेरिफिकेसन’

इकागज | बैशाख १०, २०७९

काठमाडौँ– मेसेजिङ र भ्वाइस बेस्ड कम्यूनिकेसनमा विश्वकै अग्र श्रेणीमा रहन सफल राकुटेन भाइबरले नयाँ...

आइमार्क र गिफ्टबीच सहकार्य, बिलिङ तथा मौज्दात व्यवस्थापन सफ्टवेयर ‘मुगु सप’ सार्वजनिक

इकागज | बैशाख ८, २०७९

काठमाडौं – फिनटेक कम्पनी आइमार्क प्रा लि र ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको गिफ्टबीच गिफ्ट लोयल्ट...