काठमाडौँ - सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएकाे छ । जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको नेपाल प्रहरीको केन्द्…