नवलपरासी (पश्चिम) : श्रीमती हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका-४ ठूलो खैरटवा बस्ने ३५ वर्षीय उमेश हरिजनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । …