काठमाडौं : करिब १२ लाख नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं सिनांमगलस्थित गोल्डेन गेट अगाडिबाट सोही ठाउँका ३२ वर्षीय गंगाबहादुर थापा मगरलाई आइतबार दिउँसो १ बजे ११ लाख ८६ हजार ५००…