काठमाडौं - अमेरिका पठाइदिन्छु भनी साढे २३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत रहेकी हुन्। …