काठमाडाैं- ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रही फरार रहेका ३ जना अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेहरूमा ठोरी गा…