शिक्षा

गुगलले गर्‍यो फ्लुटर, डार्ट र पायथनमा कर्मचारी कटौती

इकागज | बैशाख १८, २०८१

काठमाठौँ- अमेरिकी टेक्नोलोजी कम्पनी गुगलले फ्लुटर, डार्ट र पायथन टिमबाट कर्मचारी कटौती गरेको छ ।

मे महिनामा आयोजना हुने वार्षिक आई/ओ डेभलपर सम्मेलनअघि गुगलले फ्लुटर, डार्ट र पायथन टिमबाट कर्मचारी कटौती गरेको टेकक्रन्चले जनाएको हो ।

गुगलले ती टिमबाट ५० कर्मचारी कटौती गर्न लागेका जनाउँदै ती टिमबाट हटाइएका कर्मचारीले गुगलको अन्य पदमा आवेदन दिन सक्ने गुगलले जानकारी गराएको छ ।

पर्सामा बाल सुधारका तीनसहित ६ कैदीबन्दीले दिए कक्षा १२ को परीक्षा

इकागज | बैशाख १४, २०८१

वीरगञ्ज- पर्साको बाल सुधार गृहमा रहेका तीन जनासहित छ जना कैदीबन्दीले कक्षा १२ को परीक्षा दिएका छन् । शु...

पूर्वाञ्चल विश्वविद्यालय : सात हजारभन्दा विद्यार्थी दीक्षित

इकागज | बैशाख १४, २०८१

मोरङ- पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ ...

तनहुँका चार पालिकाको निर्णय : सरकारी सुविधा लिनेका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

इकागज | बैशाख १४, २०८१

तनहुँ- तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय...

आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

इकागज | बैशाख १४, २०८१

काठमाडौँ- कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुन...

काठमाडौँ महानगरले भन्यो : सामुदायिक विद्यालयले आफ्ना शिक्षकलाई विद्यालय समयभित्र अन्य कार्यहरूमा नपठाउनू

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले आफ्ना शिक्षकहरूलाई विद्यालय समयभित्र अन्यत्र...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

इकागज | बैशाख १३, २०८१

सोल - सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्...

नाम परिवर्तनका लागि काठमाडाैँ महानगरका दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जार...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

इकागज | बैशाख १३, २०८१

तनहुँ- व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना ...