स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलले बहुप्रतीक्षित नमुना संयुक्त राष्ट्रसंघ (SG MUN ) ४.० को भव्य समारोहका साथ शुक्रबार उद्घाटन गरेको छ । “आजको सिकाइ, भोलिको नेतृत्व” भन्ने उद्देश्यअनुसार विद्यार्थीलाई…