काठमाडौँ- एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एक्स एआइ र च्याटिङ एप टेलिग्रामबीच ठूलो साझेदारी भएको छ। यो सम्झौतापछि अब मस्कको चर्चित एआई च्याटबोट ग्रोक टेलिग्राममा पनि आउने भएको छ। टेलिग्रामका संस्थ…