इप्पान ऊर्जा ज्योति पुरस्कार सूर्यनाथ उपाध्यायलाई

इकागज | जेठ ३२, २०८०

काठमाडौँ- इप्पान ऊर्जा ज्योति पुरस्कार सूर्यनाथ उपाध्यायलाई प्रदान गरिएको छ । बिहीबार पहिलोपटक निजी क्षेत्रलाई जलविद्युतमा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र जलस्रोत क्षेत्रमा अध्ययन, अनुसन्धान र नीतिगत तवरबाट योगदान पुर्याएको भन्दै उपाध्यायलाई पुरस्कृत गरिएको हो ।

इप्पान विशेष सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरियो । घिसिङको तर्फबाट प्राधिकरणका निर्देशक प्रबल अधिकारीले उक्त पुरस्कार ग्रहण गरेका थिए ।

उपाध्याय जलस्रोत सचिव हुँदा पहिलोपटक निजी क्षेत्रलाई जलविद्युत्मा लगानी गर्न दिने नीतिगत निर्णय भएको थियो । त्यतिबेला जलस्रोत मन्त्री शैलजा आचार्य थिइन् ।

घिसिङलाई ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाले सम्मान गरिएको हो । 

इप्पान अध्यक्षको उम्मेदवारीबाट बाहिरिए किरण मल्ल (अन्तिम नामावलीकाे सूचीसहित )

इकागज | जेठ ३१, २०८०

काठमाडाैं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था  नेपाल इप्पानको २१ औं वार्षिक साधारणसभामा अध्यक्षमा उम्...

'इप्पान निर्वाचनमा हाेमिएका अन्यभन्दा आफूलाई योग्य ठान्छु, त्यसैले मेराे उम्मेदवारी'

इकागज | जेठ ३१, २०८०

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिकाे अध्यक्ष पदका लागि किरण मल्ल ले...

प्राधिकरणका पूर्व एमडी उत्तरकुमार श्रेष्ठ पनि इप्पानकाे चुनावमा भिड्दै

इकागज | जेठ ३१, २०८०

काठमाडौं– भोलि हुन लागेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को कार्य समितिको निर्वाचनमा न...

इप्पान निर्वाचन : कार्की समूहको टीम घोषणा, कसको उम्मेदवारी कुन पदमा ?

इकागज | जेठ २९, २०८०

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आउँदो जेठ ३२ गते हुने निर्वाचनमा अध्यक्षका...

इप्पानको उपाध्यक्षका प्रत्याशी विक्रम विष्टको प्रतिबद्धता : विद्युत् निर्यातमा निजी क्षेत्रको सहभागिता

इकागज | जेठ २८, २०८०

काठमाडौं– झन्डै दुई दशकदेखि नेपालको जलविद्युत् र वित्तीय क्षेत्रमा संलग्न रहेका भोजपुरका बिक्रम विष्...