बर्दिया - बर्दिया राष्ट्रिय निकुञ्जबाट माउसँगै निस्केर बेपत्ता गैंडाको बच्चा(केटा) मृत फेला परेको छ। हराएको केटाको खोजीमा चार वटा हात्तीसहित परिचालित सुरक्षाकर्मीको टोलीले आइतबार मृत फेला पारेको बर्दिया राष्ट्रिय …