काठमाडौँ- मिस ग्रान्ड नेपाल २०२२ को विजेता ऐश्वर्या श्रेष्ठ भएकी छन् । शनिबार काठमाडौँमा आयोजित मिस ग्रान्ड प्रतियोगितामा श्रेष्ठले मिस ग्रान्डको ताज पहिरेकी हुन् । फस्ट रनर अप बर्षा भण्डारी, सेकेण्ड रनर अप र…