काठमाडौँ- आज विजया दशमी । नेपालीहरूको महान चाड विजया दशमी आज मान्यजनबाट टीका, जमरा ग्रहण गरेर मनाइँदै छ । आफू भन्दा ठूला व्यक्तित्वहरूबाट नवदुर्गाको प्रसाद ग्रहण गरेर यो पर्व मनाइन्छ । दसैँको मुख्य दिन आज विज…