बेइजिङ : हाल चीनमा सवारी साधनको कुल संख्या ३६ करोड ५० लाख पुगेको छ । यस वर्षको तेस्रो त्रैमासिकमा मात्र ९० लाख ३० हजार सवारी साधन थपिएका छन् । तथ्यांक अनुसार, पहिलो त्रैमासिकमा ५७ लाख ७० हजार सवारी साधन, दोस्…