काठमाडौं : कोरोनाले आर्थिक गतिविधि मन्द रहेका बेला सुरु भएको दसैंले विद्युत् मागलाई पनि उल्लेखनीय रुपमा घटाइदिएको छ । विद्युत् प्राधिकरणको प्रणालीमा यतिबेला दैनिक माग ७ सय ८ सय मेगावाट मात्र रहेको र…