काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा आज प्रतितोला रु एक हजार ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला रु ९४ …