काठमाडौं : विश्व मधुमेह दिवसको अवसरमा लायन्स क्लबले निःशुल्क मधुमेह स्त्रिनिङ क्याम्पको आयोजनागर्ने भएको छ । ८ नोभेम्बरदेखि १३ सम्म चल्ने क्याम्प बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने लायन्स क्लबले जनाएको छ ।…