अर्थ / बाणिज्य

इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ “इन्ड्राइभ कम्फर्ट” सुविधा

इकागज | कात्तिक २७, २०८१
काठमाडौं- इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुहरूलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ "इन्ड्राइभ कम्फर्ट" फिचर सुविधा सुरु गरेको छ । ...

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा सुरु

इकागज | कात्तिक २७, २०८१
काठमाडौँ - कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि व्यावसायिक उडान सुरु गरेको छ ।  दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्ण उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्...

पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था

इकागज | कात्तिक २७, २०८१
ताप्लेजुङ -ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा  भक्तजनहरूले अब डिजिटल माध्यमबाट भेटी चढाउन मिल्ने भएको छ । लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो ।  पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराईज बैंकमा भेटी खाता सञ्चालन गरेको र उक्त खाताको ‘क्यूआर कोड’मार्फत भक्तजन तथा दाताह...
अटो

चांगान नेपालले बुटवलमा सार्वजनिक गर्यो दिपल इभी, मूल्य कति ?

इकागज | कात्तिक २७, २०८१

नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरूलाई लुम्बिनी प्रदेश...