काठमाडौँ- काठमाडौँमा आज (मंगलबार)देखि सम्पदा घुम्ती बस सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सुरु गरेको बस सेवाको ललितपुरको पुल्चोकमा…