अर्थ / बाणिज्य

एक महिनाअघि १० रूपैयाँ किलोमा नबिकेको गोलभेडाको मुल्य कसरी पुग्‍यो १९० ? (भिडियो)

इकागज | साउन २१, २०८०
काठमाडौँ- उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य वृद्धि भएको व्यवसायीहरूले बताएका छन् । एक महिना अगाडि मात्रै नेपाली किसानहरूले उत्पादन गरेको गोलभेडाले बजार मूल्य नपाउँदा सडकमा फाल्नु परेको थ...

एमसिसिको लागत करिब ९ अर्ब बढ्ने, नेपाल सरकारले व्यहोर्नुपर्ने

इकागज | साउन २१, २०८०
काठमाडौँ- नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को ...

सुनको भाउ बढ्‌यो

इकागज | साउन २१, २०८०
काठमाडौँ- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ ...
राजनीति

निर्माण व्यवसायमा देखिएका समस्याको भरपाइ गर्नसक्ने स्थिति छैन : अर्थमन्त्री

इकागज | साउन २०, २०८०

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले श्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको ब...