काठमाडौँः बीमा क्षेत्रको नियामक बीमा समितिको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । गृहसचिवबाट सेवा निवृत्त भएका सिलवाल उद्योग सचिव पनि भए । उनले लामो समय उद्योग, वाणिज्य तथा आपू…