काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि चीनबाट ल्याएका १८ सिटे ४ वटा र ५८ सिटे दुई वटा गरी ६ वटै जहाज बिक्री गर्न प्रस्ताव अघि बढाएको छ । चीनमा निर्मित यी जहाजबाट निगमले कमाउनुको सट्टा उ…