सुशासन

एआईजी ज्ञवालीसहित ५ प्रहरी अधिकारीको रिटमा सर्वोच्चको दुवै पक्षलाई छलफलमा बोलाउन आदेश

इकागज | भदौ १३, २०८१
काठमाडौँ- सर्वोच्च अदालतले प्रहरी अधिकारीलाई उमेरहद अनुसार अवकाशमा नपठाउन अन्तरिम आदेश माग गर्दै दायर रिटमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । बिहीबार ​ न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको हो । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको हो । बुधबार एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरू यज्ञविनोद पोखरेल...
समाज

प्रहरीमा ३० वर्षे सेवा अवधि विवाद : सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलायो

इकागज | भदौ १३, २०८१

काठमाडौँ- सर्वोच्च अदालतले प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न परेको रिटमाथि छलफल गर्न शुक्रबार ...