काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरेको छ । आज बसेको बारको बैठकले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा वरिष्ठ अधिवक्ताद्वय…