काठमाडौं : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दीप बस्न्यातलाई थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश मिरा खड्काको इजलासले आयोगलाई कारण देखाउ आदेश दिएको हो । अख्तियार…