काठमाडौँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालतमा पुगेका छन् । कामचलाउ प्रधानमन्त्री ओली मध्यान्ह लिखित जवाफ लिएर सर्वोच्च पुगेका हुन् । वरिष्ठ अधिवक्ता कुमार …