काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी मुद्दाको जाहेरी परेको छ । लामिछानेसहित १८ जना व्यक्ति/कम्पनीविरुद्ध सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहर…