काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको लमहीस्थित जल उत्पन्न प्रकोप कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६४ र…