बुटवल - रुपन्देहीमा घुस लिने ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । जिल्लाको कोटहीमाई गाउँपालिक…