सुशासन

सुन तस्करी प्रकरण : सीआईबीले बुझायो छानबिन अनुसन्धान प्रतिवेदन

इकागज | भदौ २७, २०८०
काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।  ५० जनालाई प्रतिवादी बनाएको सीआईबीले उनीहरुविरुद्ध  ३ अर्ब ५० करोड २ लाख १६ हजार पाँच सय ५२ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएको हो।  प्रतिवेदन बुझाउनुअघि आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्र...
अदालत

सङ्खुवासभा कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु

इकागज | भदौ २७, २०८०

सङ्खुवासभा - सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ल...

अनियमितता

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, भोलि सरकारी वकिललाई बुझाइने

इकागज | भदौ २६, २०८०

काठमाडौँ - लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हङकङबाट ल्याइ...