काठमाडौँ - मिडियामा समकक्षी अभिनेत्रीको बारेमा टिप्पणी गर्ने पूजा शर्मालाई अहिले यही आदत भारी परेको छ । कहिले साम्राज्ञीराज्य लक्ष्मी शाह त कहिले सुष्मा कार्की, कहिले आँचल त कहिले कसको बारेमा कुरा गर्ने पूजा…