सरकार

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् । 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्म पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरूले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

देउवाले प्रधानमन्त्रीलाई बुझाए भूकम्प प्रभावितकाे राहतका लागि घोषणा गरिएको ५० लाख

इकागज | कात्तिक २१, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  ...

अमेरिकाबाट फर्केपछि परराष्ट्रमन्त्री साउद भन्छन्- फलदायी भयो

इकागज | कात्तिक २०, २०८०

काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बता...

भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

इकागज | कात्तिक १९, २०८०

भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई संसदीय समितिको निर्देशन काठमाडौँ- संसदी...

भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

इकागज | कात्तिक १९, २०८०

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी र...

मन्त्रिपरिषद् बैठक बस्दै, भूकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिइने

इकागज | कात्तिक १९, २०८०

काठमाडौं - मन्त्रिपरिषद्को बैठक बस्दैँछ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहानका लागि मन्...