सरकारले राष्ट्रिय परिचयपत्र निर्माण गर्न भनेर एक करोड १८ लाख नेपाली नागरिकहरूको जैविक तथा वैयक्तिक विवरण संकलन गरिसकेको छ । यसका लागि १३ अर्ब रूपैयाँ लगानी समेत सरकारले लगाइसकेको छ । तर राष्ट्रिय परिचयपत्र निर्…