काठमाडौँ- नेपाल नेत्र ज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ । सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उ…