स्वास्थ्य

गड्डाचौकी नाकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

इकागज | माघ ४, २०८०
कञ्चनपुर- कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो ।  बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीले बताए । उनीहरूलाई काउन्सिलिङ गरेर होम आइसोलेसनमा बस्ने गरी घरतर्फ पठाइएको उनले बताए ।
स्वास्थ्य

स्वास्थ्य बीमा बोर्डले बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क घटायो

इकागज | माघ ३, २०८०

काठमाडौँ - स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घ...

स्वास्थ्य

सहिद गङ्गालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा मल्ल

इकागज | माघ ३, २०८०

काठमाडौँ - सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेक...