स्वास्थ्य

चीनद्वारा चार कम्पनीलाई कोभिडको खोप बिक्री अनुमति

इकागज | असार १०, २०७८
बेइजिङ : चीनले कोभिड-१९ विरुद्धको खोप निर्माण गर्ने चार वटा कम्पनीका खोपलाई विदेश निर्यातका लागि खुला गरिदिएको छ । यी खोपहरुलाई चीनभित्र शर्त सहित बजारमा बिक्री गर्न अनुमति प्राप्त भइसकेको छ ।  चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभाक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन् ।  …
बेलायतमा फेब्रुअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित थपिए कोभिड-१९

बेलायतमा फेब्रुअरीपछि सोमबार सबैभन्दा धेरै सङ्क्रमित थपिए

इकागज | असार १०, २०७८

बेलायत : बेलायतका अधिकारीहरुले यहाँ कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले यहाँ गएको फेब्रुअरी महिनादेखि यता दैन…

ब्राजिलमा एकै दिन २ हजार बढीको मृत्यु कोभिड-१९

ब्राजिलमा एकै दिन २ हजार बढीको मृत्यु

इकागज | असार १०, २०७८

ब्राजिलमा कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या घट्न नसकेको बताइएको छ ।यहाँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट दुई हजारभन्दा बढीको ज्यान गएको स्…

ग्रामीण भेगका कोभिड संक्रमितको उपचारका लागि क्यानडाले दियो ४८ लाख स्वास्थ्य

ग्रामीण भेगका कोभिड संक्रमितको उपचारका लागि क्यानडाले दियो ४८ लाख

इकागज | असार ९, २०७८

काठमाडौँ : क्यानडाले कोभिड-१९ संक्रमितलाई टेलिमेडिसिनबाट उपचार गर्न ४८ लाख रूपैयाँ भन्दाबढी सहयोग गरेको छ । ग्रामिण भेगमा रहेका संक्रमितलाई उपचार गर्न …