खोटाङ- नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको …