दार्चुला : दार्चुलामा आफैले चलाएको ट्याक्टरले च्यापिएर चालकको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-५ घोडेभित्तामा ट्याक्टरले च्यापिएर दाङका ३२ वर्षीय प्रेम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका …