काठमाडौँ - एसियन पोएट्रीमा नेपालका १४ कविका कविता छानिएका छन् । १२ देशका १४४ कविका कवितामध्ये नेपालका १४ कविका कविता छनौट भएका हुन् । नेपालबाट १५ कविले कविता वाचन गरेको भिडियो रेकर्ड गरेर एसियन प…