राजविराज : प्रदेश २ का प्रदेशसभा सदस्य मोहम्मद समिमले चाडपर्वको बेला शक्तिपीठ र मन्दिरहरुमा लगाइएको निषेधाज्ञाको भर्त्सना गरेका छन् । उनले शनिबार विज्ञप्ति जारी गर्दै चाडपर्वमा सरकार र प्रशासनद्वारा गरिएको सो क…