रौतहट : रौतहट, दुर्गा भगवती गाउँपालिका–४ छतौना टोल बस्ने १७ वर्षीया रोबिना मन्सुरीको हत्या भएको छ । हत्याको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । १९ वर्ष…