धनगढी : भारतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। भारतको पिलिभितबाट स्वदेश फर्किने क्रममा बोलेरो जिपसँग बस ठोक्किँदा बसमा सवार कञ्चनपुरका एक दम्पत्तीको मृत्यु भएको हो। दुर्घटनामा भीमदत्त नगरपालिका-११ …