नेपाल किसान महासंघ रौतहट जिल्ला कार्य समितिले धान रोपाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवको प्रमुख आतिथ्यमा धान रोपाई कार्यक्रम सुरूवात भएको थियो । कार्यक्र…