प्रमुख समाचार

तीजले असमानताहरूको अन्त्य होस् : प्रधानमन्त्री देउवा

इकागज | भदौ १४, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन् ।

नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।

तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास प्रधानमन्त्रीको विश्वास छ ।

यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना प्रधानमन्त्री देउवाको छ ।

तीज नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने माध्यम : राष्ट्रपति भण्डारी

इकागज | भदौ १४, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुम...

विधायन व्यवस्थापन समिति बैठकमा सांसदहरू भन्छन् : राष्ट्रपतिले दिएको सुझावलाई सम्बोधन गर्नुपर्ने

इकागज | भदौ १३, २०७९

काठमाडौँ- राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले नागरिकता सम्बन्धी विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डार...

केन्याद्वारा नेपाललाई १०२ रनको लक्ष्य, सन्दीपको नाममा ५ विकेट

इकागज | भदौ १३, २०७९

काठमाडौँ- घरेलु टोली केन्याले चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपाललाई १ सय २ रनको लक्ष्य दिएको छ ।...

ऊर्जामन्त्री भुसालसँग स्लोभाक गणतन्त्रका राजदूतको शिष्टाचार भेट

इकागज | भदौ १३, २०७९

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्लोभाक गणतन्त्रका नवनियुक्त राजदूत...

वृद्धाश्रमका आमाहरू भन्छन्- चाडपर्व नआइदिए पनि हुन्थ्यो भन्‍ने लाग्छ

इकागज | भदौ १३, २०७९

चितवन - नारायगढ बजार आसपासका सहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रम धुमधाम चलिरहेका बेला नजि...