काठमाडौँ : वर्षाका कारण आज नारायणी, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने भएको छ । बाढी पूर्वामानुमान महाशाखाले महाकाली, कर्णाली र नारायणी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्ने जनाएको हो । सहा…