युरोको मूल्य १४७ रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ६८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ४४ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर ८८ रूपैयाँ ४९ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १० पैसा र बिक्रीदर ९ रूपैयाँ १४ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा र बिक्रीदर १८ रूपैयाँ ७५ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ १० पैसा रहेको छ ।