जनकपुरधाम : जनता समाजवादी पार्टी गठन भएको पाँच महिना बितिसक्दा पनि भागबण्डा विवादले संसदीय दलको नेता चयन गर्न सकेको छैन । मूलतः प्रदेश २ को पार्टी प्रदेश समितिको नेतृत्वमा कुरा नमिल्दा केन्द्रीय कार्य समिति र प्र…