पोखरा : गण्डकी प्रदेशसभाका नेकपा सांसदहरुले दसैं भत्ता फिर्ता गर्ने भएका छन् । नेकपा संसदीय दलका नेता मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दलका प्रमुख सचेतक मायानाथ अधिकारीलाई सांसदहरुको भत्ता फिर्ता गराउन निर्देशन दि…