प्रमुख समाचार

कांग्रेसले असंसदीय व्यवहार गर्‍यो : एमाले

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नेकपा एमालेले प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्याएको आरोप लगाउँदै संसदमा मुठभेडको थलो नबनाउन आग्रह गरे ।

उनले कांग्रेसले संसदमा आफ्नो कुरा लादिरहने र अरूको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए ।

उनले कांग्रेसले संसद् अवरोध गरिरहे बैठक अगाडि बढ्ने दाबी गर्दै संसदलाई बन्धक बनाउन नमिल्ने बताए ।

जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गर्छु : सभापति खतिवडा

इकागज | जेठ ३, २०८१

काठमाडौँ- प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्ब...

बुथ क्याप्चर गरेर कांग्रेस पहिलो पार्टी बन्यो, नत्र एमाले पहिलो हुन्थ्यो : ओली (भिडियो)

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुथ क्याप्चर गरेर पहिलो पार्टी बनेको आर...