केही वर्षयता संयोग यस्तो पर्ने गरेको छ कि जब-जब बुसान इन्टरनेसनल फिल्म फेस्टिभलको ‘लाइनअप’ सार्वजनिक हुन्छ, कोही न कोही नेपाली फिल्मनिर्माता त्यहाँ अटाएकैं हुन्छ । यो सूचिमा चार वर्षदेखि अटाउँदै आएका …