पाटन (ललितपुर)- उपसभामुख इन्दिरा रानामगरले विभिन्न समुदायका भाषा, संस्कृति र स्वतन्त्रताको संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको बताउनुभएको छ । ‘द पब्लिक’ हिन्दी मासिक पत्रिकाको काठमाडौँमा आज…